-
२ इतिहास ३१:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० हिजकियाहले पूरै यहुदामा यस्तो प्रबन्ध गरे। तिनले आफ्ना परमेश्वर यहोवाको नजरमा जे असल र सही छ, त्यही गरिरहे। तिनी उहाँप्रति विश्वासयोग्य भइरहे।
-