प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यहोवा परमेश्‍वरले पनि तिनलाई साथ दिनुभयो। तिनी सबै काम बुद्धिमानीसाथ गर्थे। तिनले अस्सेरियाका राजाको विद्रोह गरे र उनको सेवा गर्न इन्कार गरे।+

  • २ राजा १८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ राजा हिजकियाहको शासनकालको १४ औँ वर्षमा अस्सेरियाका+ राजा सनहेरिब पर्खालले घेरिएका यहुदाका सबै सहरलाई आक्रमण गर्न आए र ती सहरहरू कब्जा गरे।+

  • यसैया ३६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ राजा हिजकियाहको शासनकालको १४ औँ वर्षमा अस्सेरियाका+ राजा सनहेरिब पर्खालले घेरिएका यहुदाका सबै सहरलाई आक्रमण गर्न आए र ती सहरहरू कब्जा गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने