प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसपछि दाउद त्यस गढीमा बस्न थाले र त्यसलाई दाउदनगर भनियो।* अनि दाउदले ‘ढिस्को’-मा*+ र सहरका अरू ठाउँहरूमा पर्खालहरू र घरहरू बनाउन थाले।+

  • १ राजा ९:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अनि फारोकी छोरी+ दाउदनगर+ छोडेर सुलेमानले उनको निम्ति बनाइदिएको महलमा आइन्‌। त्यसपछि सुलेमानले ‘ढिस्को’* बनाए।+

  • १ राजा ११:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ उनले विद्रोह गर्नुको कारण यो थियो: सुलेमानले ‘ढिस्को’* बनाएर+ आफ्नो बुबाको सहर अर्थात्‌ दाउदनगरलाई मजबुत बनाएका थिए।+

  • २ राजा १२:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोआसका सेवकहरूले तिनीविरुद्ध षड्‌यन्त्र रचे+ र उनीहरूले तिनलाई सिल्ला जाने बाटोमा पर्ने ‘ढिस्को’-को* घरमा* मारे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने