-
२ इतिहास २०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० भोलिपल्ट बिहान तिनीहरू सबेरै उठे र तेकोको निर्जनभूमितिर लागे।+ तिनीहरू जाँदै गर्दा यहोसापातले खडा भएर यसो भने: “हे यहुदाका मानिसहरू र यरुसलेमका बासिन्दाहरू हो, मेरो कुरा सुन! आफ्ना परमेश्वर यहोवालाई विश्वास गर र तिमीहरू साहसी हुन सक्नेछौ।* उहाँका भविष्यवक्ताहरूलाई विश्वास गर+ अनि तिमीहरू सफल हुनेछौ।”
-