१७ त्यसपछि अस्सेरियाका राजाले लाकिसबाट+ तर्तान,* रबसारिस* र रबसाकेको* नेतृत्वमा एउटा विशाल सेना यरुसलेममा+ राजा हिजकियाहकहाँ पठाए। तिनीहरू यरुसलेम गए अनि माथिल्लो कुण्डको नहरनजिकै तैनाथ भए, जुन धोबीको चौर+ जाने मूलबाटोको छेउमा थियो।
२ त्यसपछि अस्सेरियाका राजाले लाकिसबाट रबसाकेको* नेतृत्वमा एउटा विशाल सेना+ यरुसलेममा राजा हिजकियाहकहाँ पठाए।+ तिनीहरू माथिल्लो कुण्डको नहरनजिकै तैनाथ भए,+ जुन धोबीको चौर जाने मूलबाटोको छेउमा थियो।+