२ समुएल ५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसपछि दाउद त्यस गढीमा बस्न थाले र त्यसलाई दाउदनगर भनियो।* अनि दाउदले ‘ढिस्को’-मा*+ र सहरका अरू ठाउँहरूमा पर्खालहरू र घरहरू बनाउन थाले।+
९ त्यसपछि दाउद त्यस गढीमा बस्न थाले र त्यसलाई दाउदनगर भनियो।* अनि दाउदले ‘ढिस्को’-मा*+ र सहरका अरू ठाउँहरूमा पर्खालहरू र घरहरू बनाउन थाले।+