-
एज्रा ८:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ हाम्रा परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो। त्यसैले उनीहरूले इस्राएलका छोरा लेविका नाति महलिको घरानाका+ एक बुद्धिमान् पुरुष सेरेब्याह+ अनि तिनका छोराहरू र दाजुभाइ, जम्मा १८ जना पुरुषलाई ल्याए। १९ साथै उनीहरूले हासबियाह अनि मरारिको सन्तानबाट+ यसायाह, उनका दाजुभाइ र छोराहरू, जम्मा २० जना पुरुषलाई पनि ल्याए।
-