-
एज्रा ८:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ यात्रामा शत्रुहरूबाट जोगिनको लागि राजासित सिपाहीहरू र घोडचढीहरू माग्न मलाई अप्ठ्यारो लाग्यो किनकि हामीले राजालाई यसो भनेका थियौँ: “हाम्रा परमेश्वर उहाँको खोजी गर्ने सबैको साथमा रहनुहुन्छ+ तर जसले उहाँलाई त्याग्छ, उनीहरूविरुद्ध उहाँले आफ्नो बल प्रयोग गर्नुहुन्छ र उनीहरूमाथि आफ्नो रिस पोखाउनुहुन्छ।”+
-