-
एज्रा १:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यहुदा र बिन्यामिन कुलका बुबापट्टिको घरानाका नाइकेहरू, पुजारीहरू र लेवीहरू, ज-जसको मनलाई साँचो परमेश्वरले उत्प्रेरित गर्नुभएको थियो, तिनीहरू सबैले यरुसलेम जाने र यहोवा परमेश्वरको भवन, जुन यरुसलेममा थियो, त्यो पुनर्निर्माण गर्ने कामको तयारी गरे। ६ तिनीहरूको वरपर बसोबास गर्ने सबैले स्वैच्छिकभेटीका साथै सुन र चाँदीका भाँडाकुँडा, विभिन्न सरसामान, वस्तुभाउ र बहुमूल्य चिजबिज दिएर तिनीहरूलाई मदत गरे।
-
-
एज्रा ८:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ अनि मैले उनीहरूसामु ती सबै सुन, चाँदी र भाँडाकुँडा जोखेँ, जुन राजा, तिनका सल्लाहकारहरू, भारदारहरू र सबै इस्राएलीले हाम्रा परमेश्वरको भवनको निम्ति दान गरेका थिए।+
-