-
एज्रा ८:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० पुजारीहरू र लेवीहरूले यरुसलेममा हाम्रा परमेश्वरको भवनमा लैजान ती सबै सुन, चाँदी अनि भाँडाकुँडा लिए, जुन उनीहरूलाई जोखेर दिइएको थियो।
-