-
एज्रा ६:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ साथै यरुसलेममा भएका पुजारीहरूलाई जे-जे चाहिन्छ, ती सबै उनीहरूलाई दिनुहोस्। स्वर्गका परमेश्वरलाई अग्निभेटी चढाउन बहर,+ थुमा+ र भेडाको पाठा+ अनि गहुँ,+ नुन,+ मद्य+ र तेल+—उनीहरूले जे-जे माग्छन्, ती सबै हरेक दिन अटुट रूपमा दिनुहोस् १० ताकि उनीहरूले निरन्तर स्वर्गका परमेश्वरलाई प्रसन्न तुल्याउने भेटी चढाऊन् अनि राजा र राजकुमारहरूको दीर्घायुको लागि प्रार्थना गरून्।+
-