प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ४:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ “त्यो समय सकिएपछि+ म नबुकद्‌नेजरले आकाशतिर हेरेँ र मेरो होस फर्कियो। तब मैले सर्वोच्च परमेश्‍वरको जयजयकार गरेँ, सदासर्वदा जीवित रहनुहुने परमेश्‍वरलाई मैले प्रशंसा र महिमा चढाएँ। किनकि उहाँको शासन कहिल्यै अन्त हुँदैन र उहाँको राज्य पुस्तौँपुस्तासम्म रहिरहन्छ।+ ३५ उहाँको अगाडि पृथ्वीका बासिन्दाहरू नगण्य छन्‌। अनि स्वर्गका सेना र पृथ्वीका बासिन्दाहरूसित उहाँ आफ्नो इच्छाअनुसार व्यवहार गर्नुहुन्छ। उहाँलाई रोक्न सक्ने कोही पनि छैन+ वा कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘यो तपाईँले के गर्नुभएको?’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने