प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास ९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ बन्दी बनाएर लगिएपछि सबैभन्दा पहिला आ-आफ्नो सहरमा, आ-आफ्नो इलाकामा फर्केर आउनेहरूमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू* थिए।+

  • १ इतिहास ९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ साल्लुम, अक्कुब, तल्मोन र अहिमन ढोके+ थिए अनि उनीहरूका दाइ साल्लुमचाहिँ प्रमुख थिए।

  • नहेम्याह ११:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यरुसलेममा बस्न आएका यहुदा प्रान्तका अगुवाहरू यी नै हुन्‌। (इस्राएलका बाँकी मानिसहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू*+ र सुलेमानका सेवकहरूका सन्तान+ यहुदाका अरू सहरहरूमा आफूलाई अधिकार गर्न दिइएको आ-आफ्नो ठाउँमा बसोबास गरे।+

  • नहेम्याह ११:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ मूलढोकाहरूका ढोकेहरूबाट अक्कुब, तल्मोन+ र तिनीहरूका दाजुभाइ आए। तिनीहरू जम्मा १७२ जना थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने