१ राजा ८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ सातौँ महिना अर्थात् एथानीम* महिनामा चाडको* समयमा इस्राएलका सबै मानिस राजा सुलेमानसामु भेला भए।+