-
नहेम्याह ३:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसपछिको अर्को भाग तिनीहरूका दाजुभाइले बाभाइको निगरानीमा मर्मत गरे। बाभाइ हेनादादका छोरा थिए र उनी केइलाह जिल्लाको आधा इलाकाका मुखिया थिए।
-