प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास ९:१०-१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि पुजारीहरूबाट यदायाह, यहोयारिब, याकिन,+ ११ अजर्याह, जो हिल्कियाहका छोरा थिए अनि हिल्कियाह मेसुल्लामका, मेसुल्लाम सादोकका, सादोक मरायोथका, मरायोथ साँचो परमेश्‍वरको भवनका अगुवा अहितुबका छोरा थिए; १२ आदायाह, जो यरोहामका छोरा, पासुहरका नाति र मल्कियाहका पनाति थिए; मासै, जो अदिएलका छोरा थिए अनि अदिएल याहजेराका, याहजेरा मेसुल्लामका, मेसुल्लाम मेसिलेमितका र मेसिलेमित इम्मेरका छोरा थिए; १३ अनि तिनीहरू सबैका दाजुभाइ। उनीहरू जम्मा १ हजार ७ सय ६० जना थिए र उनीहरू आफ्नो बुबापट्टिको घरानाका नाइके थिए। उनीहरू वीर र योग्य पुरुषहरू थिए अनि साँचो परमेश्‍वरको भवनमा सेवा गर्न तयार थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने