प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि तिनले यहोवा परमेश्‍वरको सन्दुकसामु सेवा गर्न, इस्राएलका परमेश्‍वर यहोवाको आदर गर्न,* उहाँलाई धन्यवाद चढाउन र उहाँको प्रशंसा गर्न केही लेवीहरू नियुक्‍त गरे।+

  • २ इतिहास ५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ बिगुल फुक्नेहरू र गायकहरूले सुरमा सुर मिलाउँदै यहोवा परमेश्‍वरको प्रशंसा गरिरहेका थिए र उहाँलाई धन्यवाद चढाइरहेका थिए। त्यहाँ बिगुल, झ्याली र अन्य बाजाको आवाज गुञ्जिरहेको थियो र उनीहरू यहोवा परमेश्‍वरको प्रशंसा गर्दै थिए, “किनकि उहाँ भला हुनुहुन्छ; उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+ त्यति नै बेला यहोवा परमेश्‍वरको भवनलाई बादलले ढाक्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने