प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १६:४१, ४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ उनीहरूसँग हेमान, यदुथुन+ र बाँकी मानिसहरू पनि थिए, जसलाई यहोवा परमेश्‍वरलाई धन्यवाद चढाउन रोजिएको थियो+ किनकि “उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+ ४२ उनीहरूसँगै भएका हेमान+ र यदुथुनलाई बिगुल, झ्याली र साँचो परमेश्‍वरको प्रशंसामा प्रयोग गरिने अन्य बाजा बजाउन खटाइएको थियो। यदुथुनका छोराहरूचाहिँ+ ढोकाको निगरानी गर्न खटाइएका थिए।

  • २ इतिहास ३५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अनि गायकहरू, जो आसापका सन्तान+ थिए, तिनीहरू पनि दाउद,+ आसाप,+ हेमान र राजाका दर्शी यदुथुनले+ ठहराएको नियमअनुसारै आ-आफ्नो स्थानमा खडा भए। ढोकेहरूले चाहिँ छुट्टाछुट्टै ढोकामा पहरा दिइरहेका थिए।+ तिनीहरूले आफ्नो सेवाको काम छोडेर जानु परेन किनकि तिनीहरूका लेवी दाजुभाइले नै तिनीहरूको निम्ति तयारी गरिदिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने