- 
	                        
            
            प्रस्थान १९:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१० त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “इस्राएलीहरूकहाँ जाऊ अनि तिनीहरूलाई आज र भोलि नुहाएर आफूलाई चोखो पार्न अनि आफ्नो लुगा पनि धुन लगाऊ।
 
 -