प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर २:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यही समयमा सुसन+ किल्लामा मोर्दकै+ नाम गरेका एक यहुदी थिए। तिनी याइरका छोरा थिए। याइर सिमिका छोरा थिए। सिमि किसका छोरा थिए र किसचाहिँ बिन्यामिन कुलका थिए।+ ६ तिनी* यहुदाका राजा येकोनियाको* साथमा यरुसलेमबाट बन्दी बनाएर लगिएका मानिसहरूमध्ये एक थिए।+ तिनीहरूलाई बेबिलोनका राजा नबुकद्‌नेजरले बन्दी बनाएर लगेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने