-
एस्तर ४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ “राजाका सबै सेवक र उहाँका प्रान्तहरूका सबै मानिसलाई यो कुरा राम्ररी थाह छ कि कुनै पुरुष वा स्त्री राजाले नबोलाईकनै राजमहलको भित्री चोकमा+ गयो भने त्यतिबेला उसले पाउने सजाय एउटै छ; त्यो हो मृत्युदण्ड। राजाले आफ्नो सुनको राजदण्ड ऊतर्फ तेर्स्याउनुभयो भने मात्र उसको जीवन बच्नेछ।+ अनि मलाई राजाले नबोलाउनुभएको पनि ३० दिन भइसक्यो।”
-
-
एस्तर ८:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यसपछि राजाले आफ्नो सुनको राजदण्ड एस्तरतर्फ तेर्स्याए।+ तब एस्तर उठेर राजासामु खडा भइन्।
-