एस्तर ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यी सबै घटना भएपछि राजा आहासुरसले अगागी+ हाम्मेदाथाका छोरा हामानको पदोन्नति गरिदिए+ र उनलाई अरू सबै भारदारभन्दा उच्च ओहदामा राखिदिए।+ एस्तर ३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तब राजाले आफ्नो हातको छापऔँठी खोले+ अनि अगागी+ हाम्मेदाथाका छोरा हामानलाई दिए,+ जो यहुदीहरूका शत्रु थिए।
३ यी सबै घटना भएपछि राजा आहासुरसले अगागी+ हाम्मेदाथाका छोरा हामानको पदोन्नति गरिदिए+ र उनलाई अरू सबै भारदारभन्दा उच्च ओहदामा राखिदिए।+
१० तब राजाले आफ्नो हातको छापऔँठी खोले+ अनि अगागी+ हाम्मेदाथाका छोरा हामानलाई दिए,+ जो यहुदीहरूका शत्रु थिए।