प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर ५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तब हामानकी पत्नी जेरेस र तिनका सबै साथीले तिनलाई यसो भने: “पचास हात* अग्लो एउटा खम्बा ठड्‌याउनुहोस्‌। अनि मोर्दकैलाई त्यसमा झुन्ड्‌याउन बिहानै राजाकहाँ गएर बिन्ती गर्नुहोस्‌।+ त्यसपछि राजासँगै भोजमा गएर रमाइलो गर्नुहोस्‌।” हामानलाई यो सल्लाह मन पऱ्‍यो र तिनले एउटा खम्बा ठड्‌याए।

  • एस्तर ६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हामानले आफ्नी पत्नी जेरेस+ र सबै साथीलाई त्यस दिनको सम्पूर्ण घटना बताए। त्यसपछि तिनकी पत्नी र तिनका सल्लाहकारहरूले यसो भने: “मोर्दकै, जो आज तपाईँभन्दा उच्च पारिएका छन्‌, यदि तिनी यहुदी वंशका रहेछन्‌ भने तपाईँले उसलाई जित्न सक्नुहुनेछैन। तपाईँको हार निश्‍चित छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने