उत्पत्ति ११:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ आफ्नो बुबा तेरह जीवितै छँदा हारान मरे। तिनी आफ्नो जन्मभूमि कल्दियालीहरूको+ सहर उरमा+ मरे।