प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिमीले जिन्दगीभर रोटीको* लागि पसिना बगाउनुपर्नेछ अनि तिमी माटोमा फर्किनेछौ किनकि तिमी माटोबाटै बनाइएका हौ।+ तिमी माटै हौ र माटोमै मिल्नेछौ।”+

  • भजन ४९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ किनकि ऊ मर्दा उसले आफूसँग केही पनि लैजान सक्दैन;+

      उसको गौरव उसको पछि लागेर जाँदैन।+

  • उपदेशक ५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मानिस आफ्नी आमाको गर्भबाट नाङ्‌गै आउँछ र जाँदा पनि नाङ्‌गै जान्छ।+ आफूले परिश्रम गरेबापत उसले आफूसँग केही पनि लिएर जान सक्दैन।+

  • उपदेशक १२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब माटोबाट आएको मानिस माटोमै फर्कन्छ+ र जीवनशक्‍तिचाहिँ* जीवन दिने साँचो परमेश्‍वरकहाँ फर्कन्छ।+

  • १ तिमोथि ६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ किनकि हामीले यस संसारमा न केही ल्यायौँ न त केही बोकेर लैजान नै सक्छौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने