उपदेशक ५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यदि साँचो परमेश्वरले कुनै मानिसलाई प्रशस्त धनसम्पत्ति दिनुका साथै त्यसबाट आनन्दित हुने क्षमता पनि दिनुभएको छ+ भने उसले त्यो वरदान* स्विकारोस् र आफ्नो परिश्रममा रमाओस्। त्यो नै परमेश्वरको उपहार हो।+ याकुब १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाट अर्थात् आकाशका ज्योतिहरूका बुबाबाट+ पाउँछौँ।+ उहाँ सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्न।+
१९ यदि साँचो परमेश्वरले कुनै मानिसलाई प्रशस्त धनसम्पत्ति दिनुका साथै त्यसबाट आनन्दित हुने क्षमता पनि दिनुभएको छ+ भने उसले त्यो वरदान* स्विकारोस् र आफ्नो परिश्रममा रमाओस्। त्यो नै परमेश्वरको उपहार हो।+
१७ हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाट अर्थात् आकाशका ज्योतिहरूका बुबाबाट+ पाउँछौँ।+ उहाँ सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्न।+