प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “तर तिमीचाहिँ अन्तसम्मै स्थिर भइरह। तिमीले विश्राम लिनेछौ तर तोकिएको समय आएपछि तिमी आफ्नो भाग पाउन* खडा हुनेछौ।”+

  • युहन्‍ना ५:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ यसमा अचम्म नमान किनभने बेला आउँदै छ, जब चिहानमा* हुनेहरू सबैले उसको स्वर सुन्‍नेछन्‌+ २९ र बाहिर निस्किआउनेछन्‌। ज-जसले असल काम गरे, तिनीहरू जीवन पाउनको लागि फेरि जीवित हुनेछन्‌ भने ज-जसले खराब काम गरे, तिनीहरू न्याय गरिनको लागि फेरि जीवित हुनेछन्‌।+

  • युहन्‍ना ११:४३, ४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ यी कुराहरू भनेपछि उहाँले ठूलो स्वरमा भन्‍नुभयो: “ए लाजरस, बाहिर आऊ!”+ ४४ त्यो मरेको मानिस उसको हातखुट्टा कपडाले बेरिएकै अवस्थामा उठेर आयो अनि उसको अनुहारमा पनि कपडा बेरिएको थियो। येसुले तिनीहरूलाई भन्‍नुभयो: “उसलाई फुकाइदेओ र जान देओ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने