प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २४:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अनि तिमीले इस्राएलीहरूलाई यसो भन्‍नू, ‘जसले परमेश्‍वरलाई सराप्छ, उसले आफ्नो पापको सजाय भोग्नेछ। १६ यहोवाको नामको निन्दा गर्नेलाई मार्नै पर्छ।+ सारा समुदायले उसलाई ढुङ्‌गाले हानेर मारोस्‌। स्वदेशी होस्‌ या तिमीहरूमाझ बसोबास गर्ने विदेशी, कसैले परमेश्‍वरको नामको निन्दा गर्छ भने उसलाई मार्नै पर्छ।

  • अय्युब १:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर एक चोटि आफ्नो हात पसारेर ऊसँग भएको सबै कुरा खोसेर त हेर्नुहोस्‌। उसले तपाईँकै मुखको सामुन्‍ने तपाईँलाई सराप्नेछ।” १२ अनि यहोवाले सैतानलाई भन्‍नुभयो: “हुन्छ, त्यसोभए अय्युबसँग भएको सबै कुरा तेरै हातमा दिन्छु। केवल उसको शरीरलाई चाहिँ केही हानि नगर्‌।” तब सैतान यहोवाको सामनेबाट गयो।+

  • प्रकाश १२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० मैले स्वर्गमा यसो भन्दै गरेको एउटा चर्को आवाज सुनेँ:

      “अब हाम्रा परमेश्‍वरले गर्नुहुने उद्धार,+ उहाँको शक्‍ति, उहाँको राज्य+ अनि उहाँको ख्रिष्टको अख्तियार प्रकट भएको छ किनकि हाम्रा भाइहरूको आरोपक तल हुर्ऱ्याइएको छ, जसले हाम्रा परमेश्‍वरसामु दिनरात तिनीहरूलाई दोष लगाउँछ!+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने