प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तब एलिपज+ तेमानीले अय्युबलाई यसरी जवाफ दिए:

  • अय्युब १५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ एलिपज+ तेमानीले यस्तो जवाफ दिए:

  • अय्युब २२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ एलिपज+ तेमानीले जवाफमा यसो भने:

  • अय्युब ४२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यहोवाले अय्युबलाई यी कुराहरू भन्‍नुभएपछि एलिपज तेमानीलाई यहोवाले यसो भन्‍नुभयो:

      “मलाई तिमी र तिम्रा दुई जना साथीसित असाध्यै रिस उठेको छ।+ किनकि तिमीहरूले मेरो सेवक अय्युबले जस्तो मेरो विषयमा सत्य कुरा बोलेनौ।+

  • अय्युब ४२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले एलिपज तेमानी, बिल्दद सुही र जोपर नामाती गए र यहोवाले भन्‍नुभएअनुसारै गरे। अनि यहोवा परमेश्‍वरले अय्युबको प्रार्थना सुन्‍नुभयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने