-
इजकिएल २७:३०, ३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० तँलाई देखेर तिनीहरू टाउकोमा धुलो छर्दै
र खरानीमा लडीबुडी गर्दै डाँको छोडेर रुनेछन्।+
३१ तिनीहरूले कपाल खौरनेछन् र भाङ्ग्रा ओढ्नेछन्;
तिनीहरू तेरो लागि अलापविलाप गरेर रुनेछन्।
-