अय्युब १६:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “यस्ता कुराहरू मैले निकै सुनेको छु। मलाई सान्त्वना दिनु त कहाँ हो कहाँ, तपाईँहरू उल्टै मेरो पीडा बढाउनुहुन्छ!+ ३ तपाईँहरूको वाहियात कुराको के कुनै अन्त छैन? तपाईँहरू किन मसँग यसरी कुरा गर्नुहुन्छ?
२ “यस्ता कुराहरू मैले निकै सुनेको छु। मलाई सान्त्वना दिनु त कहाँ हो कहाँ, तपाईँहरू उल्टै मेरो पीडा बढाउनुहुन्छ!+ ३ तपाईँहरूको वाहियात कुराको के कुनै अन्त छैन? तपाईँहरू किन मसँग यसरी कुरा गर्नुहुन्छ?