५ “न्याय गर्न म तिमीहरूको नजिक आउनेछु र तान्त्रिकहरू,+ व्यभिचार गर्नेहरू, झूटो शपथ खानेहरू+ अनि ज्यालादारी कामदार, विधवा र अनाथलाई ठग्नेहरू+ अनि विदेशीलाई मदत गर्न इन्कार गर्नेहरूविरुद्ध+ म चाँडै सजाय सुनाउनेछु। यिनीहरूले मेरो डर पटक्कै मानेका छैनन्,” सेनाहरूका यहोवा भन्नुहुन्छ।