- 
	                        
            
            अय्युब १०:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१८ मलाई त्यसै गर्ने तपाईँको मनसाय थियो भने
किन मलाई मेरी आमाको गर्भबाट निस्कन दिनुभयो?+
कसैले मलाई देख्नुअघि नै म मरेको भए बेस हुने थियो।
१९ त्यसो भएको भए म अस्तित्वमै हुने थिइनँ।
म आमाको गर्भबाट सीधै चिहानमा जाने थिएँ।’
 
 -