हितोपदेश ३:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ आनन्दित हो त्यो मानिस, जसले बुद्धि पाउँछ;+धन्य हो त्यो मानिस, जसले समझ हासिल गर्छ।१४ चाँदी पाउनुभन्दा बुद्धि पाउनु असल हो;सुन पाउनुभन्दा बुद्धि पाउनु उत्तम हो।+
१३ आनन्दित हो त्यो मानिस, जसले बुद्धि पाउँछ;+धन्य हो त्यो मानिस, जसले समझ हासिल गर्छ।१४ चाँदी पाउनुभन्दा बुद्धि पाउनु असल हो;सुन पाउनुभन्दा बुद्धि पाउनु उत्तम हो।+