अय्युब १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनका ७ हजार भेडा, ३ हजार उँट, १ हजार गाईवस्तु* र ५०० गधैनी थिए। अनि धेरै नोकरचाकर पनि थिए। त्यसैले तिनी पूर्वतिरका* मानिसहरूमध्ये सबैभन्दा धनी थिए।
३ तिनका ७ हजार भेडा, ३ हजार उँट, १ हजार गाईवस्तु* र ५०० गधैनी थिए। अनि धेरै नोकरचाकर पनि थिए। त्यसैले तिनी पूर्वतिरका* मानिसहरूमध्ये सबैभन्दा धनी थिए।