उपदेशक ७:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु बेस हो+ किनकि मृत्यु नै सबै मानिसको अन्त हो। जिउँदाहरूले यो कुरा मनमा राख्नुपर्छ।
२ भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु बेस हो+ किनकि मृत्यु नै सबै मानिसको अन्त हो। जिउँदाहरूले यो कुरा मनमा राख्नुपर्छ।