-
अय्युब १६:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “यस्ता कुराहरू मैले निकै सुनेको छु।
मलाई सान्त्वना दिनु त कहाँ हो कहाँ,
तपाईँहरू उल्टै मेरो पीडा बढाउनुहुन्छ!+
-
-
भजन ६९:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ किनकि जसलाई तपाईँले चोट पुऱ्याउनुभयो, तिनीहरू उसको पिछा गर्छन्
अनि ज-जसलाई तपाईँले घायल पार्नुभयो, उनीहरूको पीडाबारे तिनीहरू कुरा गरिरहन्छन्।
-