-
अय्युब २:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ त्यसपछि अय्युब खरानीको थुप्रोमा बसे+ र खपटा लिएर आफ्नो जीउ कन्याउन थाले।
-
-
अय्युब ७:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ जब म ढल्कन्छु, तब आफैलाई सोध्छु,
‘अब कहिले ब्युँझने होला?’+
तर उज्यालो नहोउन्जेल म कोल्टे फेर्दै छटपटाइरहन्छु।
-