प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि यहोवाले सैतानलाई भन्‍नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्‌? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ। तर तैँले विनाकारण मलाई सुऱ्‍याउने कोसिस गरिस्‌ र उसलाई नाश गर्न खोजिस्‌।+ तर हेर्‌, ऊ आफ्नो निष्ठामा ढलपल भएको छैन।”+

  • अय्युब २७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ म तपाईँहरूलाई कुनै पनि हालतमा धर्मी ठहराउन सक्दिनँ।

      म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।+

  • भजन ७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ यहोवाले जातिजातिबारे फैसला सुनाउनुहुनेछ।+

      हे यहोवा, मेरो धार्मिकता र निष्ठाअनुसार

      मेरो निसाफ गर्नुहोस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने