व्यवस्था ११:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तब तिमीहरू होसियार रहनू! नत्र त तिमीहरूको मन बहकिएर तिमीहरूले अरू देवताहरू पुज्नेछौ अनि तिनीहरूलाई ढोग्नेछौ।+ यर्मिया १०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ हे यहोवा, मलाई राम्ररी थाह छ, मानिसले आफैलाई डोऱ्याउन सक्दैन। आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।+
१६ तब तिमीहरू होसियार रहनू! नत्र त तिमीहरूको मन बहकिएर तिमीहरूले अरू देवताहरू पुज्नेछौ अनि तिनीहरूलाई ढोग्नेछौ।+
२३ हे यहोवा, मलाई राम्ररी थाह छ, मानिसले आफैलाई डोऱ्याउन सक्दैन। आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।+