अय्युब १९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ‘ममाथि अन्याय भयो’ भन्दै जति नै कराए पनि म न्याय पाउँदिनँ।+मैले जति गुहारे पनि कसैले मेरो वास्ता गर्दैन।+
७ ‘ममाथि अन्याय भयो’ भन्दै जति नै कराए पनि म न्याय पाउँदिनँ।+मैले जति गुहारे पनि कसैले मेरो वास्ता गर्दैन।+