मत्ति ९:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ त्यसैगरि मानिसहरूले नयाँ दाखमद्य* पुरानो मशकमा* राख्दैनन्। यदि तिनीहरूले त्यसो गरे भने मशक च्यातिएर दाखमद्य पोखिन्छ अनि मशक पनि कामै नलाग्ने हुन्छ। तर मानिसहरूले नयाँ दाखमद्य नयाँ मशकमै राख्छन् र ती दुवै जोगिन्छ।”
१७ त्यसैगरि मानिसहरूले नयाँ दाखमद्य* पुरानो मशकमा* राख्दैनन्। यदि तिनीहरूले त्यसो गरे भने मशक च्यातिएर दाखमद्य पोखिन्छ अनि मशक पनि कामै नलाग्ने हुन्छ। तर मानिसहरूले नयाँ दाखमद्य नयाँ मशकमै राख्छन् र ती दुवै जोगिन्छ।”