प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १०:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ म निर्दोष छु भनेर तपाईँलाई थाह छ।+

      तर तपाईँको हातबाट मलाई कसैले बचाउन सक्दैन।+

  • अय्युब १६:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ रुँदा-रुँदा मेरो अनुहार रातो भइसक्यो+

      र मेरो आँखाको डिल कालो भइसक्यो।

      १७ मैले कसैको केही बिगार गरेको छैनँ;

      मेरा प्रार्थनाहरू निष्कपट छन्‌ तैपनि उहाँले मलाई यस्तो हालतमा पुऱ्‍याउनुभयो।

  • अय्युब २३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मैले उहाँको पाइला-पाइला पछ्याएको छु।

      दायाँबायाँ कतै नलागी उहाँको मार्गमा हिँडेको छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने