-
उत्पत्ति २०:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ त्यसपछि साँचो परमेश्वरले अबिमेलेकलाई भन्नुभयो: “तिमीले सफा मनले नै त्यसो गरेका हौ भनेर मलाई थाह छ। त्यसैले मैले तिमीलाई मविरुद्ध पाप गर्नदेखि जोगाएँ र उनलाई छुन समेत दिइनँ। ७ अब जाऊ! ती मानिसकी पत्नी फर्काइदेऊ किनभने तिनी भविष्यवक्ता हुन्।+ तिनले तिम्रो लागि उत्कट बिन्ती गर्नेछन्+ र तिमी बच्नेछौ। तर ती स्त्रीलाई फर्काएनौ भने तिमी र तिम्रो घरानाका सबै जना पक्कै मर्नेछौ।”
-
-
मत्ति २७:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ यसबाहेक तिनी न्यायासनमा बसिरहेका बेला तिनकी पत्नीले यस्तो खबर पठाइन्: “त्यस धर्मी मानिसलाई केही नगर्नुहोस्। किनकि उसको कारण डरलाग्दो सपना देखेकोले आज मलाई निकै गाह्रो भयो।”
-