प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १०४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तपाईँले आफ्नो अनुहार लुकाउनुहुँदा तिनीहरू व्याकुल हुन्छन्‌।

      तपाईँले तिनीहरूको सास* लैजानुभयो भने तिनीहरू मर्छन्‌ र माटोमा मिल्छन्‌।+

  • उपदेशक १२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब माटोबाट आएको मानिस माटोमै फर्कन्छ+ र जीवनशक्‍तिचाहिँ* जीवन दिने साँचो परमेश्‍वरकहाँ फर्कन्छ।+

  • यसैया ४२:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ; आकाश बनाउने पनि उहाँ नै हुनुहुन्छ।

      उहाँ आकाशलाई फैलाउनुहुने महान्‌ परमेश्‍वर हुनुहुन्छ।+

      उहाँले पृथ्वी र यसमा भएका सबै थोक बनाउनुभयो।+

      उहाँले नै पृथ्वीका मानिसहरूलाई जीवन दिनुभयो

      र त्यसमा हिँडडुल गर्नेहरूलाई सास दिनुभयो।+

      उहाँ यसो भन्‍नुहुन्छ:

  • प्रेषित १७:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ न त मानिसहरूको हातले चढाएको कुनै सेवा उहाँलाई चाहिन्छ+ किनकि उहाँले नै सबै मानिसलाई जीवन, सास+ अनि सबै थोक दिनुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने