प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ४२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ दिनमा यहोवा परमेश्‍वरले मलाई करुणा देखाउनुहुन्छ,

      रातमा म उहाँबारे गीत गाउँछु​—जीवन दिनुहुने परमेश्‍वरलाई म प्रार्थना गर्छु।+

  • भजन १४९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ वफादार जनहरू महिमा पाएकोमा रमाऊन्‌;

      तिनीहरूले आफ्नो ओछ्यानमा खुसीले जयजयकार गरून्‌।+

  • प्रेषित १६:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तर मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरको स्तुतिगान गाइरहेका थिए+ र अरू कैदीले पनि सुनिरहेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने