१० उहाँले हामीसित हाम्रो पापअनुसार व्यवहार गर्नुभएको छैन+
न त हाम्रो गल्तीअनुसार हामीलाई सजाय नै दिनुभएको छ।+
११ किनकि जसरी आकाश पृथ्वीभन्दा उच्च छ,
त्यसैगरि उहाँको भय मान्नेहरूप्रति उहाँको प्रेम अपार छ।+
१२ पूर्वबाट पश्चिम जति टाढा छ,
उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा राखिदिनुभएको छ।+