भजन २४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यी महिमित राजा को हुनुहुन्छ?यहोवा, जो बलियो र पराक्रमी हुनुहुन्छ+यहोवा, जो वीर योद्धा हुनुहुन्छ।+ भजन ९९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँ पराक्रमी राजा हुनुहुन्छ, जो न्याय मन पराउनुहुन्छ।+जे सही छ, त्यसलाई तपाईँले स्थिर पार्नुभएको छ।तपाईँले याकुबमा न्याय र धार्मिकता+ स्थापना गर्नुभएको छ। यर्मिया ३२:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तपाईँ हजारौँ हजारलाई साँचो प्रेम* गर्नुहुन्छ। तर पितापुर्खाले गरेको गल्तीको सजाय तिनका छोराहरूलाई दिनुहुन्छ।+ हे साँचो परमेश्वर, महान् र शक्तिशाली परमेश्वर, जसको नाम सेनाहरूका यहोवा हो,
४ उहाँ पराक्रमी राजा हुनुहुन्छ, जो न्याय मन पराउनुहुन्छ।+जे सही छ, त्यसलाई तपाईँले स्थिर पार्नुभएको छ।तपाईँले याकुबमा न्याय र धार्मिकता+ स्थापना गर्नुभएको छ।
१८ तपाईँ हजारौँ हजारलाई साँचो प्रेम* गर्नुहुन्छ। तर पितापुर्खाले गरेको गल्तीको सजाय तिनका छोराहरूलाई दिनुहुन्छ।+ हे साँचो परमेश्वर, महान् र शक्तिशाली परमेश्वर, जसको नाम सेनाहरूका यहोवा हो,