-
इजकिएल १८:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० “ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘हे इस्राएलको घराना, म तिमीहरू प्रत्येकको काम हेरेर इन्साफ गर्नेछु।+ त्यसैले गल्ती गर्न छोड, दुष्ट काम गर्न चटक्कै छोडिहाल। नत्र त ती दुष्ट कामले गर्दा तिमीहरूले ठेस खानेछौ र तिमीहरू दोषी ठहरिनेछौ।
-