प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उपदेशक ३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उहाँले जे-जे बनाउनुभयो, ती सबै आ-आफ्नो समयमा सुन्दर* हुन्छन्‌।+ उहाँले मानिसको हृदयमा सधैँभरि बाँच्ने विचार पनि राखिदिनुभयो। तैपनि मानिसले साँचो परमेश्‍वरको काम पूर्ण रूपमा* कहिल्यै बुझ्न सक्दैन।

  • प्रकाश १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनीहरू यसो भन्दै परमेश्‍वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+

      “हे सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवा,* तपाईँका कामहरू महान्‌ अनि अचम्मलाग्दा छन्‌।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने